बुटवल–भैरहवा सडक खण्डको ट्राफिक चोकमा बम फेला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार १९:०२

५ बैशाख, बुटवल
बुटवल–भैरहवा सडक खण्डको ट्राफिक चोकमा बम फेला परेको छ । स्थानीयले दिउँसो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको थियो ।

पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई रिहाईको माग गर्दै सो पार्टीले आज नेपाल बन्दको घोषणा गरेको हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु