दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नायक आर्यन सिक्देल लाई पुत्र लाभ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ६ गते, शुक्रबार १९:४३

बैशाख ६ काठमाडौ
नायक आर्यन सिक्देललाइ पुत्र लाभ भएको छ ।
बैशाख ६ गते नै विवाह बन्धनमा बाधीएका नायक आर्यन र सपना भण्डारी उही मिति मा नै पुत्र पाएका हुन् । निर्देशक अमरदीप सापकोटाले सामाजिक सञ्जालमा आर्यनले छोरो काखमा लिँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

२०७१ मा आर्यन र सपनाले विवाह गरेका थिए। बुवा बनेका आर्यनलाई बधाई दिनेहरुको ओइरो छ। समय सफल कमब्याकको तयारीमा रहेका आर्यनको पछिल्लो फिल्म ‘कायरा’ हो। उनी अहिले सामतेन भुटिया निर्देशित ‘च च हुँई’को सुटिङमा व्यस्त थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु