• धादिङको नौविसेलाई केन्द्रविन्दू बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ०७:१५

    बैशाख ११, काठमाडौँ । काठमाडौँमा ठुलै भूकम्पको धक्का महशुस भएको । भूकम्पम्को धक्का सँगै काठमाडौँबासी घर बाहिर निश्किएका छन्।

    आज बुधबार बिहान ६ बजेर ३० मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो। धादिङको नौविसेलाई केन्द्रविन्दू बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

    काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर लगायतका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु