तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १५ गते, आईतवार ११:४८

बैशाख १५,काठमाडों । हिमाल एकेडेमी बालुवाटारको ८ औ अभिभावक दिवस उल्लेख्य अभिभावक का साथै बिभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। काठमाडौ महानगर पालिकाको वडा नं ४ टुँडलदेवी अवस्थित स्कुलमा प्राणाङ भएको कार्यक्रममा स्कुलका संस्थापक सल्लाहकार हरि निराैलाले आगन्तुक अतिथि हरूलाई स्वागत गनुभएको थियो ।प्रमुख अतिथीको रुपमा बोल्दै वडा नं ४ का वडाध्यक्ष मोहन बिष्टले वडामा रहेको निजी विद्यालयमा हिमालयन एकेडेमी पनि एक उल्लेखनीय विद्यालयकको बताउँदै बागमती बोडिडं सकुलमा चिनिया भाष र सस्कृत भाषाको पढाई भएकाले अरु विद्यालयले पनि यसलाई अनुकरण गर्नु पर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै समाज सेवी तथा सार्थक अभियानका अध्यक्ष भरत गौतमले विद्यार्थीलाइृ राम्रो शिक्ष दिन घरको वातावरण संगै स्कुलको शिक्षण परिवेश पनि राम्रो हुनु पर्ने बताउनु भयो ।संस्थापक प्रधानाध्यापक कुबेर कटुवालले विद्यालयका भावि योजना र रणनीतीहरु प्रस्तुत गर्दै यसै शैक्षिक सत्रबाट अवलम्बन गरेको मुस्कान सहितको सिकाई कोशेढुङ्गा हुने उल्लेख गरे । त्यसैगरिे विद्यालय संचालक समिति अध्यक्ष सुरेन्द्र घिमिरेले गुणस्तरीय शिक्षाप्रति विद्यालय सधैं प्रतिवद्घ रहेको बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र टँडलदेवी का अध्यक्ष राम प्रसाद न्याैपाने,वडा सदस्य दिनेश महर्जन,सामुदायिक प्रहरी इन्चार्ज कल्पना थापा (धमला)पत्रकार किसोर सेढाई,सितल प्रसाद शर्मा अभिभावक सदस्य कल्पना ढकाल लगाएको अतिथी हरूको उपस्थितिथियौ ।आयोजित कार्यक्रममा विभिन्न कक्षामा सर्वोत्कृष्ट,द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पूरस्कार तथा खेलकुद सप्ताहमा संचालित खेलहरुमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु