
बैशाख १६,नुवाकोट । मानव सेवा समाज सेवा र देव आराधना को बेजोड संगम यहि २०७६ साल बैशाख २२ गते देखि बेलकोट्गढी नगरपालिका वडा नं ९ माझडाडा मा अवस्थित श्री करुणाकर आधारभुत विद्यालय को आयोजना मा सप्ताह ज्ञान् माहायज्ञ सन्चालन हुँदै छ, शिक्षाको बिकास को निमित्त अक्षय कोष स्थापनार्थ आयोजित उक्त माहा कार्य मा उपस्तिथि भएर यश , किर्ती अनि पुण्य आर्जन गर्नु हुन अनुरोध छ।



