बैशाख १७ कैलाली
कैलालीको लम्कीमा आज बिहान ना ७ ख ९२३३ न काे सिमेन्ट बोकेको ट्रकले ठक्कर दिदा लम्की कि सुनिता रावलको मृत्यु भएको छ । दुर्घटनामा पछी घटना स्थलको स्थिती तनाव ग्रस्त भएको थियो ।
दुर्घटनामा परि लम्कि बहुमुखि क्याम्पस प्रथम बर्ष मा अध्यनरत सुनिता रावल को मृत्यु भएको हो ।
पढेर घर फर्किने बेला पश्चिम तर्फ सिमेन्ट बोकेको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । ट्रक चालक र ट्रक लम्की प्रहरीले नियन्त्रणमा राखेको छ ।समचार लालखबर डटकम बाट