भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

लोकप्रिय मेयर सन्तोष मेहता द्वारा नेहा हेल्थ केयर क्लिनिकको उदघाट्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १९ गते, बिहीबार ०७:२१

मोजिबुलाह गौर १८
रौतहट इसनाथ नगरपालिकाका लोकप्रिय एव बिकासप्रेमि मेयर सन्तोष मेहताले निजि क्लिनिकको उदघाट्न गर्नु भएको छ ।बुधबार एक कार्यक्रमका बिच मेयर मेहताले वडा न ४ मोतिया बजार (पल्टुवा)मा सुबिधा समपन्न नेहा हेल्थ केयर नामक निजि क्लिनिक उदघाट्न गर्नु भएको हो ।अत्यन्तै पिछडिएका ग्रामिन इलाकामा क्लिनिकको उद्घाटन गर्दै मेयर मेहताले गम्भीर र प्रभाबकारि ढंगले जनतालाइ स्वास्थ सेवा दिन हेल्थ केयरका संचालक डा .प्रवेज आलमलाई निर्देशन दिए।स्वास्थ नै जिवन हो भन्दै मेयर मेहताले ,जब सम्म रोगी मानिस पुर्नरुपले शारीरिक ,मानसिकरुपले स्वस्थ हुन्न तब सम्म घर ,परिवार र बिकसित समाजको परिकल्पना गर्न सक्दैन त्यसकारण सुलभ र सहुलियत ढङले जनताको सेवामा खटे नगरको बिकासमा ठूलो बल पुग्ने बताए ।उहाँले यस निजि क्लिनिकबाट नगरको स्वास्थ क्षेत्रको बिकासमा थप मदत पुग्ने बिश्वास ब्यक्त गरे ।२४ घन्टा सेवासुबिधा दिने लक्ष्यका साथ खुलेको नेहा क्लिनिकमा आक्स्मिक सेवा ,फार्मेसी ,लैब ,अलट्रासाउन्ड ,प्लासटरको सुबिधा ,ओपिडिसेवा ,इनडोर सेवा ,आखाको उपचार ,महिला तथा प्रसुती रोग ,मधुमेह ,थाइराइड ,दिलेबरीसेवा दिइने क्लिन सोतले जनाएको छ ।शुक्रबार फि नलाग्ने सो क्लिनिकमा डा .सुधा मुखिया (एम .बि बि एस चितवन ), डा प्रवेज आलम (विजन स्पेसेलिस्ट कोलकाता ),मो .नबि अख्तर( बिएम एल टि देहराधुन ),मिसेज नेहा( एच ए ),मो .एजाजुल हक (एच ए )जस्ता प्रख्यात र चर्चित ब्यक्तिले सेवा दिनेछन आफ्नै टोल ठाउमा सुबिधासमपन्न क्लिनिक खुलेपछि स्थानीय हर्सित बनेका छन ।स्वास्थमा गडबडी देखिएपछि घोडासाहन ,ढाका,गौर ,बिरगंज जाने झन्झट खतम हुने देखिएपछि स्थानीय खुसि भएको स्थानीय पत्रकार मोजिबुल्लाहले बताए ।कार्यक्रममा वडा न ९ का अध्यक्ष राम एक बाल राय यादब,नगरको न्यायीक समिती सद्स्य मो गुलाबी सहित सयकडौ बुधिजिबी भद्रभलादमीको बिशेश उपस्थित रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु