नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

डिएन घिसिङ बिजय र निशानलाई दोरम्बा गाउँपालिकाद्वारा अभिनन्दन।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २२ गते, आईतवार ०७:०७

बैशाख २२रामेछाप ।रामेछाप जिल्लाको दोरम्बा गाउपालिकाले एक सामारोहका बिच सामाजिक अभियान्ताद्वय बिजय लामा र निशान तामाङ(लो) लाई राजधानीमा अभिनन्दन गरिएको छ। दोरम्बा गाउपालिका वडा न २का अध्यक्ष खड्क बहादुर श्रेष्ठले प्रमाणपत्र एब दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो। दोरम्बा पर्यटन घोषणा सगै निकै सक्रियता पुर्बक गाउँ पालिकाको अग्रसरतामा गन्तब्य दोरम्बा र सास्कृतिक कार्यक्रम समेत सफलता पुर्बक आयोजना गरिसकेको र आगामी दिनमा समेत आन्तरिक तथा बार्ह्री पर्यटन प्रबर्द्धन गर्नमा सघाउ हुनेमा आशा सहित स्थानीय शिर्जनशिल युबाहरुलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो। दोरम्बाका स्थानीय एब समाजेबी बिजयले बिगत एक दशक देखी महिला तथा बालबालिका क्षेत्रमा रास्ट्रीय स्तरमै विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।उनले घरबार बिहिन ६सय जना बालबालिकालाई प्रत्यक्ष रूपमा ब्याबस्थापन गरि रास्ट्रीय युबासम्मान बाट समेत यस अगी रास्ट्रीय युबा परिषदले सम्मानित गरिसकेका ब्यक्तित्व हुन।अर्का स्थानीय निशानले स्वास्थ र शिक्षामा नुवाकोट ,धादिङ र ओखलढुंगा लगाएत देशका विभिन्न स्थानमा सामाजिक तथा आर्थिक परिबर्तनको लागि रास्ट्रीय स्तरमै परियोजनाहरु सन्चालन गर्दै आइरहेको छ।सम्मानित भएपश्चात खुशी मुद्रामा बिजय र निशानले गाउँ बिकाशको लागि सहयोग र सहकार्य गर्ने कुरा बताउनु भयो।सोही अबसरमा स्थानीय लब्दप्रतिस्ठित ब्यक्तित्वहरु उपस्थित रहेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु