• नन्दु राईको “रेलैमा रेलैमा” बजारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १८:४६

    सन्तोष बजगाई, काठमाण्डौं– संगीतकार एवं गीतकार नन्दु राईको शव्द तथा संगीतमा रेलैमा रेलैमा बोलको गीत बजारमा आएको छ ।

    राजु कार्कीको संगीत संयोजनमा तयार भएको यस गीतमा केन्द्र नेम्वाङले स्वर भरेका छन् । यस गीतले नरोउ कान्छी छुटिने बेलैमा भनेर आफ्नु मायालुलाई सम्झाउन खोजेको छ ।

    आम नेपालीहरुले घर परिवार र आफन्तलाई छोडेर परदेशिनु पर्ने बाध्यात्मक अवस्थालाई गीतले प्रस्तुत गर्न खोजेको छ ।

    बाँकी भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=UB6lNxPO1M0

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु