• ईडीभी २०२० को नतिजा सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०७:२८

    बैशाख २४ काठमाडौ
    ईडीभी २०२० को नतिजा आज सार्वजनिक भएको छ । लाखौं नेपालीहरुको आर्कषणको रुपमा रहेको अमेरिका जान पाउनेहरुको भाग्यको फल सार्वजनिक भएको हो ।

    गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन दिनेहरूको नतिजा आज सार्वजनिक भएको हो । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार डीभीको नतिजा राति ९ बजेर ४५ मिनेटपछि प्रकाशित भएको हो । नतिजा हेर्दा डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । यहाँ क्लिक गरेर डिभीको नतिजा हेर्न सक्नुहुन्छ ।

    https://www.dvlottery.state.gov/

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु