दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमालयन योग एकेडेमी को समुद्घाटन एवं “योगको वैज्ञानिक प्रयोग“ नामक पुस्तकको विमोचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते, आईतवार ११:४६

जेठ ५, काठमाण्डौ । हिमालयन योग एकेडेमी को समुद्घाटन एवं “योगको वैज्ञानिक प्रयोग“ नामक पुस्तकको विमोचन गरिएको छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको उक्त बिमोचन कार्यक्र स्वास्थ रहन मात्रै नभइ जीवनको मूल्य मान्यता र कर्मको महत्व बुझ्न पनि योगको महत्व झनै बढेको बताए ।
व्यस्त जिबनशैलीमा योग अपरिहार्य रहेको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयका मानबिकी एवं सामाजिक संकायका डीन प्रा.डा. शिव प्रासाद भुसाल र संस्कृत विभाग का प्रमुख प्रा. डा. नारायण प्रसाद गौतमलाई विश्वविद्यालयको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमको स्वागत मन्तव्य एकेडेमी का प्रमुख योगाचार्य सुबोध सिम्खडाले गरेका थिए भने पूर्व स्थानीय मन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु