क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १० गते, शुक्रबार १९:२७

काठमाडौ , जेठ १० – रक्त क्यान्सरबाट पीडित भई हाल काठमाडौं शिक्षण अस्पतालमा उपचाररत काभ्रे जिल्ला धुसिनी शिवालय ८ घर भई हाल का.म.पा.४ धुम्बाराई बस्ने बर्ष १९ सुरेश पोखरेल को उपचारका लागी ५० हजार नगद आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आर्थिक अभावका कारण उपचारमा गर्न समस्यामा परेका सुरेश लाई का.म.पा.४ निवासी टोलबासी महिला साथै बिकास र समूद्विका लागि महिला संस्था बालुवाटार ले एक हप्ते रकम संकलन अभियान चलाएर आर्थिक सहयोग जुटाएका थिए। उपचारमा ठूलो रकम लाग्ने देखिन्छ ।
नेपाल इन्भेस्टमेन्ट बैंककाे खाता नम्बर ०५००५०३०२५५९६७ सहयोग पठाउनका लागि सम्पूर्ण मनकारी दयालु सहयोगी सामाजिक संघ संस्थालाई पिडित परिवारले अपिल गरेका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु