नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

तारकेश्वरकी उपाध्यक्ष तारादेबीलाई कारबाहीको माग गर्दै कर्मचारी आन्दोलित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १० गते, शुक्रबार २०:११

जेठ १०, नुवाकोट । नुवाकोटको तार्केश्वर गाँउपालिकाको उपाध्यक्ष तारादेवी रिमालले आफूले भनेका योजनाको लागी बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल माथी बिहीबार कार्यकक्षमै हातपात गरेकी छिन्। गाँउपालिकाका कर्मचारीहरुले आफुहरुको नेतृत्वको मानमर्दन गर्ने गरी आक्रमण गरिएकाले काम गर्ने उपयुक्त बातावरण तयार नभएसम्म कार्यालय बन्द गरी बिरोधमा उत्रिएका छन । गाँउपालिकाको आफ्नै कार्यकक्षमा कार्यरत रहेको अवस्थामा नियमबिपरीत कार्य गर्नका लागि अनुचित दबाब दिदै गाँउपालिकाकी उपाध्यक्ष रिमालले प्रशासकीय अधिकृत माथि हात हाल्नु निन्दनिय भएको बिज्ञप्तीमा उल्लेख छ ।

तारकेश्वर गाँउपालिकाका महिला समुहहरुले समेत तारादेबीको यस कार्यको निन्दा गर्दै सम्पुर्ण महिलाहरुको बेईज्जत भएको भन्दै उनलाई कारबाहीमा गर्नुपर्नेमा जोडदार रुपमा माग गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु