दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘झट्का’को दोश्रो गीत ‘माया बस्यो रेडिमेड’ सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते, शनिबार १४:४६

काठमाडौँ – समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’को दोश्रो गीत ‘माया बस्यो रेडिमेड’ सार्बजनिक भएको छ । दिनेश सुबेदिको शब्द र पुरुषोत्तम न्यौपाने को संगित रहेको गितलाइ मनिष रेश र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

सुरेश पाण्डेको कोरियोग्राफी मा सुरविर पण्डित श्याम लाल श्रेष्ठ र मनिता श्रेष्ठ ले ठुम्का लगाएको गीतलाई जिवन पराजुलीले खिचेका हुन् । सुरविर पण्डितलाई अन्य चलचित्र भन्दा पृथक फरक भुमिकामा देखाइएको चलचित्रले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्ने छ चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन।

यस चलचित्रको निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । चलचित्रमा सुरविर पण्डित श्याम लाल श्रेष्ठ रक्षा गुरागाइँ ईश्वर गुरुङ मनिता श्रेष्ठ उमेश बिसुङ्खे हिक्मत कुवँर प्रदिप काफ्लेको मुख्य भुमिका रहेको छ। चलचित्र जेठ ३१ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ । https://youtu.be/nf1fayHlbQE

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु