दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गित सङ्गीत भनेको हर जन को हर परिस्थिति को साहारा बन्ने, अत्यन्तै प्रीय साथी हो -राष्ट्रिय गायक माधव भन्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते, सोमबार २१:५८

सुन्दर हाम्रो देश नेपाल, प्राकृतिक सौन्दर्य र विभिन्न तवर ले देश मै सुन्दर जिल्ला पाल्पा।अत्यन्तै सर्बप्रीय उत्पादन ढाका,र करुवा को पौराणिक महत्व ले देश मै परिचीत पाल्पा जिल्ला को रामपुर नगरपालिका वार्ड न-७ मा चिरन्जिवी भण्डारी को कान्छा छोराको रूपमा २०४० साल मा जन्मियका बहु प्रतिभा का धनी कलाकार माधव भन्डारी २०५६ साल मा आफ्नो पहिलो साङ्गितिक कोसेली “हातमा जाले रुमाल” लोक दोहोरी एल्बम का साथ नेपाली साङ्गितिक क्षेत्र मा औपचारिक रुप मा कदम चलायका हुन। त्यो समय देखि ऐले सम्म पनि अति प्रख्यात हुनु का साथै नेपाली साङ्गितिक क्षेत्र उत्थान का निमित्त अति तल्लीन भयर आफ्नो भुमिका निभाइरहेका छन।यो क्षेत्र मा आयको दिन देखि रास्ट्रीय गायक भन्डारी ले लग भग ३०००/३५००लोक तथा दोहोरी गीत हरु मा आफ्नो आवज दिई सकेका छन।साथै गायक भन्डारी ले१००/१५०जति आधुनीक, पप,लोक पप र भजन जस्ता गीत हरु गाई सकेका छन।गीत सङ्गीत सृजना मा ब्यस्त गायक भन्डारी साङ्गितिक अर्को बिधा संगीत संयोजन(एरेन्ज) गर्न मा पनि अति अब्बल छन। पस्चिमेली लो.दो.काठे लो.दो.आधुनिक र विभिन्न बिधा का लग भग ९००/१००० गीत हरु मा सङ्गीत संयोजन (एरेन्ज) गरिसकेका गायक भण्डारी ऐले सम्म पनि निरन्तर रुपमा संगीत संयोजन मै बेस्त छन।आफू स्कुले जीवन देखि गीत सङ्गीत लाई अति नजिक बाट नियालेर यो क्षेत्र मा मन लगाइरहेका गायक भन्डारी ले गायका धेरै गीत हरु नेपाली दर्शक स्रोता हरु को मन मा बस्न सफल छन। उन्ले गायका जस्तै-धौलागिरीमा,सके गुन तिरौला नत्र फिरि मा, ट्याक्सी मोटर कार,सोल्टिनी लाई बैना मारुकी,गैरी पर्यो ताल,छोड पत्र,पाइन तिम्रो साथ,योमन रोइरने,गरिब को जिन्दगी,हेर सोल्टिनी,जुनतारा झलल,बेहुली हेर्छिन बेहुलालाई,कसोगरुनी,रोधी घरमा,शिरबन्दी शिर मा…… आदि गीत हरु आज काल दर्शक स्रोता हरु लाई प्रत्यक्ष आनन्द प्रदान गर्ने नेपाल का विभिन्न दोहोरी साझ हरु मा गाउने गरिन्छ।नेपाल का हरेक क्षेत्र का संघ सस्था हरु द्वारा आयोजित रास्ट्रीय लो.दो.प्रतियोगिता हरु मा यी भाका हरु मा पनि आफ्नो प्रस्तुति दिन मिल्ने गरि छनोट मा राखियको हुन्छ।नेपाली साङ्गितिक परिकार निर्माण कर्ता श्रष्टा हरु को सृजना मा आवाज भर्न धेरै रोजाइ मा पर्ने गायक भण्डारी ले नेपाली लोक दो.क्षेत्र का अग्रज सर्बप्रीय बिशिस्ट ब्याक्तित्व-नारायण रायमाझी को लय श्रीजना र बास्तबिक पेशा ले बरिस्ठ डा.र नेपाली गीत हरु को शब्द रचना मा पनि अत्यन्तै अब्बल रचनाकार को परिचय ले हर नेपाली जनहरु को हृदय मा निवासी डा.भोला रिजाल द्वारा रचित पिरती को हल्ला बोल को गित गायका छन साथै नेपाली बरिस्ठ गाईका र ऐले कि माननीय सभासद कोमल ओलि,बिमा कुमारी दुरा,रेखा शाह,लक्ष्मी नेउपाने,सर्मिला गुरुङ र अन्जु पन्त को साथ मा आवज प्रस्तुत गरि सकेका अत्यन्तै मिजासिला र सरल स्वभाव का गायक भण्डारी देशमा स्थापित कला क्षेत्र सङ्ग सम्बन्धित विभिन्न संघ सस्थाहरु- रा.लो.तथा दो.गित प्रतिस्ठान नेपाल,प्रस्तोता समाज नेपाल,रास्ट्रीय संगितकर्मी संघ,music royalty collection society nepal मा पैले देखि नै आबद्ध छन।गायक भन्डारी ले ऐले सम्म 7 वटा लो.दो. र १ आधुनिक गरि जम्मा ८ वटा एल्बमहरु विभिन्न क्यासेट उत्पादक कम्पनिहरु मार्फत आफ्नै प्रस्तुति मा पस्किसकेका छन। धेरै-धेरै गीत हरु मा आफुले सङ्गीत गर्नु का साथै शब्द रचना समेत गरेका छन्। उनले सङ्गीत गरेका एरेन्ज गरेका र रचना गरेका गीत हरु मा नेपाल का प्रख्यात अन्न्य गायक गाइका हरु ले पनि आवाज दिय का छन। गायक भन्डारी गाउन र सङ्गीत संयोजन का लागि studio मा मात्रै भुलिरहेर बस्नु अलावा प्रतक्ष साङ्गितिक स्वाद प्रस्तुत गर्न देश,बिदेश का विभिन्न ठाउँ मा आयोजित मेला महोत्सव हरु मा उपस्थित हुने गर्द छन।साङ्गितिक क्षेत्र मा औपचारिकरूपमा सुरुवात गर्दा लो.दो.गित को सङ्गालो मार्फत प्रवेश गरेका गायक भण्डारी लो.दो.गित गाउन माहिर छन नै केहि समयको अन्तराल मा सङ्गितिक शिक्षा लियर सङ्गीत का अरु धार का गित हरु पनि मिठास का साथ गाउन सक्षम छन,जस्का कारण गायक भण्डारी लाई भर्सटाइल गायक भनेर पनि चिनिने गर्दछ।उन ले कतै कार्यक्रम हरुमा लो.दो.आधुनिक,पप फरक फरक बिधा का गित सङ्गीत प्रस्तुत गरे को पाइन्छ,त्यसैले हर ठाउँ का फरक फरक बिधा का स्रोता हरु लाई गायक भन्डारी एक जना बाट थरी थरी का साङ्गितिक स्वाद हरु पस्कन्छन। गायक भन्डारी आफू यो क्षेत्र मा वेस्त रहेको बब्जुद पनि गित सङ्गीत मा मन लगाउने सम्भावित अति रुचि राख्ने नवागंतुक हरु लाई पनि बाटो देखाउने हेतु ले दिन मा समय अनुकुल मिलाएर केही सङ्गीत प्रशिक्षण केन्द्र हरु मा आवद्ध छन।
गायक भण्डारी आफ्नो जन्म स्थान पाल्पा रमपुर-६ मा स्कुल अध्यान कै क्रममा सोही क्षेत्र वरिपरि आयोजित विभिन्न कार्यक्रम हरु मा आवद्ध भइ बाल्यकाल ब्यतित गरेका र बिगत धेरै बर्ष अगाडि देखि औपचारिक तवर ले साङ्गितिक क्षेत्र मा प्रवेश गरि गीत सङ्गीत को क्षेत्र मा आफ्नो छुट्टै पहिचान बनाउन सफल, चर्चित रास्ट्रीय गायक माधव भण्डारी, ऐले पनि निकै जोश जागर का साथ साङ्गितिक फाट मै आफ्नो अतुलनीय योगदान प्रदान गर्दै आयको कुरा सर्बबिधित नै छ।
गायन,सङ्गीत,सङ्गीत सम्योजन यी मार्ग मा अब्बल गायक भण्डारी ले आफै रचना,सङ्गीत,सङ्गीत सम्योजन गरि आफैले गायर आफ्नो जन्म स्थान रामपुर नगरपालिका सम्बन्धि गित तयार गरेको र उक्त गित मार्फत रामपुरनगरपालिका लाई वरिपरि,नयाँ-नयाँ ठाउँ हरु देखि देसै भर परिचीत गराएको खुशियाली मा रास्ट्रीय गायक माधव भण्डारी लाई रामपुरनगरपालिका को तर्फबाट रास्ट्रीय सम्मान प्रदान गरिएको थियोे।गित सङ्गीत को माध्यम ले जीवन ब्यतित गरि रहेका गायक भण्डारी बिगत २ बर्ष अगाडि मोटरसाइकल दुर्घटना मा परि गम्भीर घाइते भयका थिए, समयमै उपचार पायका गायक भण्डारी ले बिस्तारै स्वास्थ्य सुधार प्राप्त गरि बिगत केहि समय देखि आफू रुमल्लियको क्षेत्र गित-सङ्गीत मै पुर्ण रुप मा फर्किएका छन। मीठो आवाज का धनी गायक भण्डारी भन्छन-हर मानव मा परेको दु:खद क्षण,सुखद क्षण,हर्ष उल्लास को क्षण,पिडा बिस्मात को क्षण,सबै परिस्थिति मा पनि मन बहलाउने माध्यम भनेको सङ्गीत हो। साङ्गितिक क्षेत्र मा तल्लीन धेरै सर्जक हरु ले,कसैले रोमान्टिक,प्रेम मा धोका खायको,जीवन मा धेरै दु:खि समय भोग्नु परेको….विभिन्न विषय बस्तु हरु समेटियको गित निर्माण गर्दछन। र यी फरक फरक बिषय का गित हरु सुन्ने स्रोता हरु आफू जस्तो अवस्था भोग्दै छन सोही खालको गित संगित को साहारा लिइरहेको पाईन्छ। त्यसैले चाहे धार्मिक क्षेत्र होस,चाहे बिबाह ब्रतबन्ध,चाहे गाउँ,सहर, धेरै,धेरै स्थान मा आयोजित सांस्कृतिक कार्यक्रम हरु होस आयोजित प्रत्यक कार्यक्रम हरु मा साङ्गितिक गुन्जायमान को हर ठाउँ मा ब्यबस्थापन गरियकै हुन्छ। यी उदाहरण हरु ले बताउछन् जो जुन परिस्थिति मा छ त्यै परिस्थिति को सांगीतिक परिकार ले समय ब्यतित गर्न साहारा लिइरहेको हुन्छ। त्यसैले गायक माधव भण्डारी भन्दछन। गित सङ्गीत भनेको हर जन को हर परिस्थिति मा सहारा बन्ने अत्यन्तै प्रीय साथी हो।।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु