वृद्धवृद्धाहरुलाई दिँदै आएको मासिक भक्ता बढयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते, बुधबार १८:५०

काठमाडौं , जेठ १५ । सरकारले ७० भन्दा माथिका वृद्धवृद्धाहरुलाई दिँदै आएको मासिक भक्ता बढाएको छ ।

हाल मासिक २ हजार रुपैया दिँदै आएकोमा अव देखि मासिक ३ हजार रुपैयाँ दिइने भएको छ । १३ लाख जेष्ट नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
साथै सरकारले यसै वर्षदेखि १ लाखसम्मको विमा योजना पनि ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु