नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

२०७६साल जेठ १७गते शुक्रबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते, शुक्रबार ०७:००

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग 
 
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ । 
 
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

लाभप्रद कार्यममा सफल हुन नसकि असफलताले जरो गाड्ने सरिरमा आलस्यता बढ्ने गरेको प्रयास हरुमा कमी आउनेछ विस्वासमा लाभ नहुने योग छ।
 
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

राज्यवाट मान सम्मन पाउने योग गरेका काममा सफलता मिल्ने योगछ अरुको विस्वास आफु प्रति रहनेछ । मनोवल पनि बढ्नेछ कूटनैतिक कार्यमा उचित लाभ् मिल्नेछ ।
 
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

बोलिको प्रभाव नपर्ने क्रम कायमै रहनेछ आर्थिक भाग्य कम्जोर भएकोले आर्थिक उन्नति पनि हुनेछैन मनमा खिन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुहोला आँटेका काम सबै पुराहुने छैनन ।
 
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

स्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला ।
 
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ अरुको मन जित्न सजिलै सकिनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिश्रम बुध्दि लगाएर अघि बढ्दा अरुलाइ विस्वासमा लिन सकिनेछ ठूला व्यक्तिले पनी विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन योसमय सकृय हुनु बेश होला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धार्मिक पक्ष वलियो नभएर सोचेको कुराले सफलताको बाटो नसमात्ने हुनाले आटेको काममा सफलता सजिलै मिल्नेछैन धर्ममा अरुचि वढ्नेछ अरुको विस्वासमा अघिबढ्न सकिनेछैन ।
 
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिवारिक असहयोगले आत्म विस्वास घटाउनेछ मित्रहरुले सहयोग गर्नेछैनन मनमा खिन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछैन सजग भएर काम गर्नु वेश हुनेछ ।
 
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने विदेश यात्राको निम्ताआउने भयकोले ठूलाव्यक्तिसङ्ग अन्तरकृया गर्ने अवसर मिल्ने योगछ।
 
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

बोलिको प्रभाब राम्रो नभयर अरुबाट आलोचना हुनेछ मनोबल घट्ने र भेटघाटमा आलोचना बढनेछ अरुको विस्वसपनि आफुप्रति रहने छैन काम राम्रो नहुने भएकोले सफलताको आशा कम गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु