मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
लाभप्रद कार्यममा सफल हुन नसकि असफलताले जरो गाड्ने सरिरमा आलस्यता बढ्ने गरेको प्रयास हरुमा कमी आउनेछ विस्वासमा लाभ नहुने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
राज्यवाट मान सम्मन पाउने योग गरेका काममा सफलता मिल्ने योगछ अरुको विस्वास आफु प्रति रहनेछ । मनोवल पनि बढ्नेछ कूटनैतिक कार्यमा उचित लाभ् मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बोलिको प्रभाव नपर्ने क्रम कायमै रहनेछ आर्थिक भाग्य कम्जोर भएकोले आर्थिक उन्नति पनि हुनेछैन मनमा खिन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुहोला आँटेका काम सबै पुराहुने छैनन ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ अरुको मन जित्न सजिलै सकिनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिश्रम बुध्दि लगाएर अघि बढ्दा अरुलाइ विस्वासमा लिन सकिनेछ ठूला व्यक्तिले पनी विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन योसमय सकृय हुनु बेश होला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धार्मिक पक्ष वलियो नभएर सोचेको कुराले सफलताको बाटो नसमात्ने हुनाले आटेको काममा सफलता सजिलै मिल्नेछैन धर्ममा अरुचि वढ्नेछ अरुको विस्वासमा अघिबढ्न सकिनेछैन ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिवारिक असहयोगले आत्म विस्वास घटाउनेछ मित्रहरुले सहयोग गर्नेछैनन मनमा खिन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछैन सजग भएर काम गर्नु वेश हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने विदेश यात्राको निम्ताआउने भयकोले ठूलाव्यक्तिसङ्ग अन्तरकृया गर्ने अवसर मिल्ने योगछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बोलिको प्रभाब राम्रो नभयर अरुबाट आलोचना हुनेछ मनोबल घट्ने र भेटघाटमा आलोचना बढनेछ अरुको विस्वसपनि आफुप्रति रहने छैन काम राम्रो नहुने भएकोले सफलताको आशा कम गर्नुहोला ।