दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२०७६साल जेठ १८गते शनिबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते, शनिबार ६:३२

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) उच्च मनोवलका साथअघि बढ्नेइच्छा जाग्रीत हुनेछ अरुलाइ उछिन्दै आफ्नो लक्षमा पुग्न सकिनेछ अरुको विस्वास आफुप्रति पढ्नेछ ।

बृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आनावस्यक खर्च बढ्ने समयमा वोलिको प्रभाव राम्रो नहुदा मनलाइ कम्जोर बनाउनेछ सफलता पाउन नसकेर चिन्ता गर्नु पर्नेछ अरुको काम गर्नपर्ला ठूला व्यक्ति वाट आलोचना हुने योग छ ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) आमदानीको नयाँ श्रोत हात पर्नेछ वौध्दिक तिव्रताले महत्वपूर्ण व्यक्तिलाइ वसमा लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मान सम्मान धेरै मिल्नेछ अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै महत्वपूर्ण जिम्वेवारि प्रधान हुनेछ

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) मन कम्जोर हुनुको साथै सरिर सिथिल भएर काममा प्रसस्तै अवरोध आउनेछ नयाँ योजना सिर्जना गर्न सकिने छैन विस्वासमा गरेका कामले अप्ठ्यारो होला

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
स्वस्थ निक्कै कम्जोर हुनेछ मन पनि विनाकारण आत्तीनेछ काममा उत्साह पनि छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
मन त्यसै त्यसै हर्षित हुनेछ विपरित लिङ्ग बाट प्रेमको प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ

बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु )शत्रु कम्जोर हुनाले काममा सफलता धेरैमिल्नेछ मन्मा प्रसन्नता सरिरमा स्फुर्ति वढ्ने भएकोले आमदानीका अवसर हरु प्रसस्त मिल्नेछन नयाँकामको अवसर मिल्ने छ

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
बौध्दिकताको कमिले मनमा खिन्नता वढाउनेछ काममा रुचिपनि वढ्नेछैन पढाइमा ह्राश आउनेछ सरिर कम्जोर हुनेछ अरुले पनि आलोचना गर्नेछन

मकर -( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आफन्तहरु सहयोगि हुनेछैनन परिवारले पनि अनावस्यक कुरा गरेर कम्जोर वनाउने काम गर्नेछन मित्रहरुले अरुसङ्ग भएको सम्वन्ध लाइ कम्जोर वनाउने काम गर्नेछन

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द )
जोसर जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
वोलिको प्रभाव राम्रो नभयकोले कम वोल्ने गर्नुहोला अरुवाट आलोचना हुने भयकोले संयम हुनुपर्ला धन नास हुने भएकोले आर्थिक कारोवार नगर्दा राम्रो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु