
१८ जेष्ठ २०७६, शनिबार
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) उच्च मनोवलका साथअघि बढ्नेइच्छा जाग्रीत हुनेछ अरुलाइ उछिन्दै आफ्नो लक्षमा पुग्न सकिनेछ अरुको विस्वास आफुप्रति पढ्नेछ ।
बृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आनावस्यक खर्च बढ्ने समयमा वोलिको प्रभाव राम्रो नहुदा मनलाइ कम्जोर बनाउनेछ सफलता पाउन नसकेर चिन्ता गर्नु पर्नेछ अरुको काम गर्नपर्ला ठूला व्यक्ति वाट आलोचना हुने योग छ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) आमदानीको नयाँ श्रोत हात पर्नेछ वौध्दिक तिव्रताले महत्वपूर्ण व्यक्तिलाइ वसमा लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मान सम्मान धेरै मिल्नेछ अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै महत्वपूर्ण जिम्वेवारि प्रधान हुनेछ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) मन कम्जोर हुनुको साथै सरिर सिथिल भएर काममा प्रसस्तै अवरोध आउनेछ नयाँ योजना सिर्जना गर्न सकिने छैन विस्वासमा गरेका कामले अप्ठ्यारो होला।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
स्वस्थ निक्कै कम्जोर हुनेछ मन पनि विनाकारण आत्तीनेछ काममा उत्साह पनि छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ।
तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
मन त्यसै त्यसै हर्षित हुनेछ विपरित लिङ्ग बाट प्रेमको प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ।
बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु )शत्रु कम्जोर हुनाले काममा सफलता धेरैमिल्नेछ मन्मा प्रसन्नता सरिरमा स्फुर्ति वढ्ने भएकोले आमदानीका अवसर हरु प्रसस्त मिल्नेछन नयाँकामको अवसर मिल्ने छ।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
बौध्दिकताको कमिले मनमा खिन्नता वढाउनेछ काममा रुचिपनि वढ्नेछैन पढाइमा ह्राश आउनेछ सरिर कम्जोर हुनेछ अरुले पनि आलोचना गर्नेछन।
मकर -( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आफन्तहरु सहयोगि हुनेछैनन परिवारले पनि अनावस्यक कुरा गरेर कम्जोर वनाउने काम गर्नेछन मित्रहरुले अरुसङ्ग भएको सम्वन्ध लाइ कम्जोर वनाउने काम गर्नेछन।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द )
जोसर जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
वोलिको प्रभाव राम्रो नभयकोले कम वोल्ने गर्नुहोला अरुवाट आलोचना हुने भयकोले संयम हुनुपर्ला धन नास हुने भएकोले आर्थिक कारोवार नगर्दा राम्रो होला।


