नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

खुमन र रमिलाको स्वरमा अनु पराजुलीको उत्कृष्ट अभिनय–बाडुल्की (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते, शनिबार १५:१०

सन्तोष बजगाई, काठमाडौँ । पछिल्लो समयमा सफलताको शिखरमा रहेकी मोडल तथा नायिका अनु पराजुलीको अभिनयमा बाडुल्की बोलको लोकगीत सार्वजनिक भएको छ ।

चर्चीत लोक गायक खुमन अधिकारीको संगीत, बाबुराम बोहराको शव्द तथा गायिका रमिला न्यौपाने र खुमन अधिकारीको स्वरमा रहेको यस गीतमा अनु र खुमनले उत्कृष्ट अभिनय गरेका छन् ।

भर्खरै मात्र सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक प्रकास भट्टले गरेका हुन् ।

भिडियो हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु