नेवा पुच ले आर्थिक अबस्था कमजोर तथा जेहेन्दार ६ जना बिध्यार्थिहरुलाइ शैक्षिक सामग्री सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १५:२६

काठमान्डौँ।नेवा पुच बुढानिलकण्ठ वार्ड १३ चुनिखेल स्थित उक्त सस्थाले

आर्थिक अबस्था भएका तथा जेहेन्दार जेहेण्दार ६ जना बालबालिकाहरुलाइ आज बुढानिलकण्ठमा रहेको नौलिन माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना बालबालिकालाई लाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
झोला , कपी , पेन्सिल लगायतको शैक्षिक सामग्री सहयोग प्रदान गरेको हो । सो सस्थाका संचालक आयन श्रेष्ठले समुहको तर्फबाट गरिब बालबालिकाका शिक्षादीक्षामा सानो भए पनि सहयोग पुर्याउन् चाहेको बताए । ‘यो अहिलेलाई थोरै सहयोग प्रदान गर्ने अवसर पाएका छौं,’ उनले भने, ‘निकट भविष्यमै समुहले बढी सहयोग प्रदान गर्नेछ भने व्यक्तिगत सहयोग पनि जारी रहनेछ ।’ बताए
यो सश्थाले कुनै पनि अबस्ठामा बालबालिकाहरु अक्षिक्षित नहुन भनि बालबालिकाहरुलाइ पठन पाठन मा सहयोग हुनेछ।

स–साना बालबालिकाको क्षेत्रमा सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको छ,’ उनले भने । जेहेन्दार बालबालिकाको भविष्य प्रति जागरुक हुदैँ समुहले देखाएको मार्गदर्शनलाई सबैले अवलम्बन गरेको खण्डमा शिक्षाबाट कोही पनी बञ्चित नहुने विद्यालयका प्रध्यानाध्यापक विष्णु श्रेष्ठले जानकारी दिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु