गायक प्रकाश चन्द र गायिका सिर्जु अधिकारीको “फुल्नै नदिई” बोलको लोकदोहोरी गीत सार्वजनिक
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते, बुधबार १५:५७
काठमाडौ । गायक प्रकाश चन्द र गायिका सिर्जु अधिकारीको “फुल्नै नदिई” बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । भरत आर.सीको शब्द रहेको उक्त गीतमा भद्र नकलको संगीत रहेको छ भने सागर विरहिको एरेंज रहेको छ । हेर्नुस् भिडियो