• ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ०९:४१

    काठमाण्डौं । जेष्ठ २६ । ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी भएका छन् । राणा नेतृत्वको प्यानलबाट सचिब,कोषाध्यक्ष र सदस्य बाहेक बहुमत पदाधीकारी र सदस्यमा राणा नेतृत्वको प्यानलले जित हाँसील गरेको छ ।
    को को भए बिजयी ?
    १ अध्यक्ष : प्रकाश नरसिंह राणा
    २ उपाध्यक्ष : राजुमान डंगोल
    ३ उपाध्यक्ष : भविश्वर शर्मा
    ४ उपाध्यक्ष : गीता गुरुङ
    ५ महासचिव : ध्रुव अधिकारी
    ६ सचिव : बद्रि प्रसाद तिमिल्सिना
    ७ कोषाध्यक्ष : पुण्यराम लगेजु
    ८ सदस्य : दिनेश श्रेष्ठ
    ९ सदस्य : राजेन्द्र दुलाल
    १० सदस्य : केशव बस्नेत
    ११ सदस्य : सुरेन्द्र श्रेष्ठ (राजन)
    १२ सदस्य : कर्मा घले
    १३ सदस्य : स्वप्नील शर्मा
    १४ सदस्य : रुपेश गुरुङ
    १५ सदस्य : नरेन्द्र ब श्रेष्ठ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु