ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ०९:४८

काठमाण्डौं । जेष्ठ २६ । ठमेल पर्यटन परिषदको अध्क्षमा प्रकाश नरसिंह राणा बिजयी भएका छन् । राणा नेतृत्वको प्यानलबाट सचिब,कोषाध्यक्ष र सदस्य बाहेक बहुमत पदाधीकारी र सदस्यमा राणा नेतृत्वको प्यानलले जित हाँसील गरेको छ ।
को को भए बिजयी ?
१ अध्यक्ष : प्रकाश नरसिंह राणा
२ उपाध्यक्ष : राजुमान डंगोल
३ उपाध्यक्ष : भविश्वर शर्मा
४ उपाध्यक्ष : गीता गुरुङ
५ महासचिव : ध्रुव अधिकारी
६ सचिव : बद्रि प्रसाद तिमिल्सिना
७ कोषाध्यक्ष : पुण्यराम लगेजु
८ सदस्य : दिनेश श्रेष्ठ
९ सदस्य : राजेन्द्र दुलाल
१० सदस्य : केशव बस्नेत
११ सदस्य : सुरेन्द्र श्रेष्ठ (राजन)
१२ सदस्य : कर्मा घले
१३ सदस्य : स्वप्नील शर्मा
१४ सदस्य : रुपेश गुरुङ
१५ सदस्य : नरेन्द्र ब श्रेष्ठ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु