• चर्चित लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आइडलका अमित बरालको “पिरतीको जाल”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार १६:०३

    काठमाडौं ।चर्चित लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आइडलका अमित बरालको “पिरतीको जाल” (चैर मुसी चैर ) बोलको गीत सार्वजनिक भएको छ । सुदन थापा र नरेन्द्रराज रेग्मीको शब्द तथा संगीत रहेको उक्त गीतमा
    केशव बडुको एरेंज रहेको छ । धेरै गीतहरु गाएर सबैको मनमा बस्न सफल लोकप्रिय गायिका सिन्धु मल्लको उक्त गीत पिरतीको जालमा माया प्रेमको भाव समावेश गरिएको छ भने आफुले माया गर्ने मान्छेको बयान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु