वि.सं. २०७६ जेठ २८ मंगलबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार ०६:३४

वि.सं. २०७६ जेठ २८। मंगलबार। इ.स. २०१९ जुन ११। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। नवमी, २१ः३७ उप्रान्त दशमी।
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
बुध्दिले सहिवाटो नलिदा शत्रुले आफुलाई उछिन्न सफलहुने योग ।निर्णयको अभावमा काम असफल हुने र दामगुमाउनु पर्ने योग छ।

बृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
स्वास्थमा ध्यान दिनु उचित छ । बौध्दिकताको बृद्धिले ठूला व्यक्तिसङ्ग नजिक पुगेर सद्भाव बढाउन सक्ने योग । राज्यवाट पूर्ण सहयोग हुने समाजिक क्षेत्रमा पनि प्रसम्सा हुने भएपनि आर्थिक कारोवार नगर्नुहोला ।

मिथुन -( का, कि, कु, घ, ङ, छ, के, को, ह )
मित्रहरुले साथ दिदा मनोवल बढने परिवारीक सहयोग पाउनाले लाभ प्रद कामको शुरुवात गरि व्यापारमा सफलता मिल्नुको साथै आमदानिमा तिव्रता आउने योग छ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
पराक्रमको प्रभाव राम्रोहुनाले अरुसङ्ग सम्वन्ध राम्रोभै हर्षबढने सामजिक कामको निमन्त्रणा आउने ठुला व्यक्ति सङ्ग अन्तरकृयाहुने योग राज्यबाट उच्चसम्मान मिल्ने योग भएपनि आर्थिक कारोवारमा विवाद बढने योग देखिन्छ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बोलिको प्रभाव अरुमा पार्न सफलभै अरुवाट सहयोग पाउने हुदा आफ्नो काममा अरुले समेत सहयोग पुर्याउने आफुले गरेको निर्णय सहि सावित हुने योगछ।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
विहानै शुभ समाचार सुनेर मनोवल वढने अरुको विस्वास आफुप्रति रहने विस्वसमा गरेको काम सफलभै मन प्रसन्न हुने प्रयाफ्त धनलाभ हुने योग घरेलु कुरामा केहि समस्या देखिन्छ ।

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
धनको खति अशुभ समाचार सुनेर बनोवल घट्ने गरेकोकाम असफल हुने व्यापारमा र यात्रामा कठिन हुने योग विस्वासमा धोकाहुने स्वास्थको ख्याल गर्नुजरुरि चिन्ता बढने योग ॐ सोम सोमाय नमः यो मन्त्र जप गर्नु उचित होला .

बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
व्यवसायमा राम्रो सफलता मिल्ने र धन मनग्य लाभ हुने कर्म क्षेत्रमा आफ्नु बर्चस्व बढाउन सफल राज्यबाट सम्मान मिल्ने तथा ठूला व्यक्तिसङ्ग सम्वाद जिम्वे वारी पूर्णयात्रा ।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विहानै सुनिने शुभ समाचारले मनोबल बढ्ने राज्यवाट सम्मान पाउँदा खुसि बढने योग जोस र जागर बढने तथा नयाँ कार्यमा रुचिबढने अरुबाट सहयोग पाउदा सहज हुने योग मनमा बिकृर्ति सिर्जाना होला ॐ नमः शिवाय भन्ने जप गर्दा राम्रो ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
सामाजि कार्यामा अरुले प्रसम्सा गर्दा पनि शनि बृहस्प प्रतिकूल हुदा मन खिन्न हुने धर्ममा मन् नजाने भएपनि चन्द्रमाको अनुकूलताले काममा सुधार आउनाले आमदानी वढ्ने र भग्यले साथ दिने योग सम्मान पाउने ॐ नमः भगवते वाशु देवाय यो मन्त्रजप गर्नु राम्रो ।

कुम्भ -( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आर्थिक कारोवारमा अशुभ समाचारले चिन्ता बढाउने व्यापारमा गरेको प्रयास हरु उपलब्धी हिन बैदेशिक कार्यमाचिन्ता स्वास्थमा बाधा काममा अवरोध आउने भयकोले संयम रहनु होला ॐ सों सोमाय नमः अलि धेरै जप गर्दा राम्रो छ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, च)
वैवाहिक परिस्थिती निर्माण हुँदा र वैदेशिक कार्यमा लाभ उठाउन सफलहुँदा मन खुसिहुने योग व्यापारमा सफलता पाउने र समयले साथ दिनेभयकोले सकृय हुदै महत्व पूर्णकाम गर्नुबेशहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु