गायिका श्रेयसी चेम्जोङको “अधुरो माया” बोलको गीत सार्वजनिक
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते, शुक्रबार ९:२६
काठमाडौ । गायिका श्रेयसी चेम्जोङको “अधुरो माया” बोलको गीत सार्वजनिक भएको छ । दिलिप योञ्जन तामाङको शब्द रहेको उक्त गीतमा राजेश थापाको संगीतमा रहेको छ भने प्रदिप श्रेष्ठको एरेन्ज रहेको छ ।हेर्नुस् भिडियो