सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

लोकप्रिय गायक रविन लामिछाने र गायिका निशा क्षेत्रीको “चिया मिठो” बोलको लोकदोहोरी गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते, शुक्रबार ०९:५९

काठमाडौं । लोकप्रिय गायक रविन लामिछाने र गायिका निशा क्षेत्रीको “चिया मिठो” बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गायक रविन लामिछानेको नै शब्द तथा संगीत रहेको उक्त गीतमा कृष्ण बि.क(भान्जा)को एरेंज रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुको बयान गरिएको छ । चर्चित गायक तथा मोडल रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको उक्त गीतको भिडियोा सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु