२०७६ साल जेठ ३२गते शनिबार हेर्नुस् के छ ?आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते, शनिबार ०७:४८

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिने छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शत्रुलाइ आफुलाइ परास्थ गरि समयलाइ प्रयोग गरि सफलता हातलिने योग अरुले आफुलाइ निश्तेज गरेर सफलतामा प्रबेश गर्ने योग आर्थिक उन्नतिमा बाधा हुने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सोचने शक्तिमा तिव्रता आउनाले पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन सफल हुने समयमा निर्णय हुदा अरुमाथि वर्चस्व जमाउन सफल हुने योगछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
भुलेका मित्रले पुनः याद गरि आफ्नो बाटोमा सहयोग पुर्याउने योग घरेलुकाममा अरुको सहयोगले गर्दा सफल हुनगै मनमा प्रसन्नता बढने भएकोले नयाँ काममा जोढ दिनु उचित हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्ने देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बोलिको प्रभाब राम्रो भएकोले अरुको मन जित्न सफलभै काम हातपार्न सफल अरुलाइ विस्वासमा लिन सकेर धन माल हात पार्न हुनसक्ने योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
भोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोगछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
खर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेशहुन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

धर्ममा रुचि बढ्नुको साथै काममा रुचि बढने अरुबाट प्रसम्सा हुने योग भाग्यले साथ दिने मनमा प्रसन्नता बढने हुनाले सामाजिक कार्यमा प्रसम्सा हुने योग छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु