गायक सुरज श्रेष्ठको “जिस्काम्छे मुईयाले” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते, शनिबार १०:२०

काठमाडौं । गायक सुरज श्रेष्ठको “जिस्काम्छे मुईयाले” बोलको गीत सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा रहेको उक्त गीतमा उदय राज पौडेलको एरेंज रहेको छ । फरक शैलीमा रहेको उक्त गीतमा मायालुको बयान गरिएको छ । कार्टुन क्रू को अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोहरुमा धेरै नै रुचाइएका कार्टुन क्रूलाई उक्त गीतको भिडियोमा अरु भिडियोमा भन्दा फरक लुक्समा देखाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु