• चर्चित लोकप्रिय गायिका बिष्णु माझि र गायक मोहन खड्काको “सानु माया” बोलको लोक दोहोरी गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ असार २०७६, आईतवार १३:२१

    काठमाडौं । चर्चित लोकप्रिय गायिका बिष्णु माझि र गायक मोहन खड्काको “सानु माया” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । धेरै गीतहरुमा आफ्नो स्वर दिइसकेकी चर्चित लोकप्रिय गायिका बिष्णु माझिको उक्त गीत ‘सानु माया’मा माया प्रेमको साथ साथै शङ्काको कुरा पनि समावेश गरिएको छ । शंकर देवकोटा र सन्ध्या देवकोटाको शब्द रहेको उक्त गीतमा अमित बाबु रोकायाको संगीत रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु