दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वि.सं.२०७६ साल असार ०२ गते सोमबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २ गते, सोमबार ८:०१

वि.सं.२०७६ साल असार ०२ गते । सोमबार । इस्वी सन् २०१९ जुन १७ तारिख । नेपाल संवत् ११३९ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शरिरमा आलस्यता बढ्ने धर्ममा अरुचि मनमा चिन्ता बढने गरेकाममा सफलता नमिल्ने प्रेममा खटपट र वैबाहीक कार्यमा विलम्व हुने यात्राको समय चिन्ता हुने योग दिउसो भाग्य वलियो हुने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

विहान रमाइलो यात्रा हुने यात्रामा हुने भेट घाटले व्यापार बृध्दिका साथै प्रेम गर्ने अवसर मिल्ने योग भयपनि दिउसो स्वास्थमा संकट काममा अवरोध मनमा चिन्ता विस्वासमा धोका लेनदेनमा बिबाद चोटपटकको सम्भावना

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिश्रम गरेर काममा सफल हुने र दाम कमाउने अवसर मिल्ने रमाइलो यात्रा यात्रामा हुने भेटले प्रसन्नताब बढ्नेयोग व्यपारमा लाभ बैदेशिक कार्यमा सफल बैबाहिक कुरा अघिबढने मन पर्ने मान्छे सङ्ग वार्ता हुन सकछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विहान उच्च विचार बढ्ने पढाइमा सुधार आउने र मनमा प्रसन्नता बढ्ने योग भयपनि दिउसो शत्रुले आफुले परास्ता गर्ने र अघिवढेर आटेको काममा असफल हुने आफ्ना लक्षहरु अघि नबढने योग देखिन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

घरेलु वातार वरण राम्रो भयकोले मनमा खुसि बढ्ने परिवार मित्रहरु सङ्ग सौहाद्रता वढ्ने पढाइमा सफलता पाउने बौद्धिक कार्यहरु सफल हुने जरुरि कुरा हरुमा वातावारण सहज हुदै जाने योग छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

जोस र जाँङ्गर बढ्ने रोकिएका कामहरु बन्ने योग मित्रहरुले साथ दिने परिबारले सहयोग गर्ने आंटेको काममा सजिलो हुने योग भुलेका मित्रहरुले पुनः याद गर्ने र घर जग्गा जोढ्ने योग

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोलिको प्रभाव राम्रो भयकोले अरु वाट प्रसम्सा हुने योग पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने ठूलोव्यक्तिको विस्वास जित्नसफल आफ्नुकामामा ऐतिहासिक सफलता मिल्ने योगछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभ समाचारले मन प्रसन्न हुने अरुबाट पाउने सहयोलले धेरै काम बन्ने योग बोलिको प्रभाव राम्रो हुनाले अरुले प्रसम्सा हुने र काम सहज हुने प्रयास गर्दा अघि बढ्न सजिलै सकिने अवस्था छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विहान विनाकारणको विबादले धन मानमा बाधा पुग्ने योग भए पनि दिउसो रात्रीभोजको निमन्त्रणा राष्ट्रिय भेलामा जाने अवसर राज्यबाट सम्मान काममा रुचिर सफतालेखुसि ठुला व्यक्तिको आशिर्वाद प्राफ्त हुनेयोग

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विहान दरीलो धनको श्रोत हात पर्ने योग अरुको विस्वास जित्न सफल हुने भएपनि दिउसो विनाकारण विबाद झुटाआरोप काममा बाधा विस्वासघातहुने गलत विचार बढने निर्णयको अभावले हातपरेको काम पनि फुत्किन सक्ने सम्भावना छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नसोचेको लाभ सरिरमा स्फुर्तिबढने अप्ठ्यारोकाम लाइ सफलपार्ने अवसर बुद्धिबढने सन्तान सङ्ग सौहाद्रता आर्थिक लाभको शुभ अवसर छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विहान धार्मिक कार्यमा रुचि बढ्ने योग दिउसो नोकरिमा सम्मान राजनितीमा उच्चस्थान ठूलाव्यक्तिकले भरोसा गर्ने यात्राको अवसर मिल्ने राज्यले तपाइको बुध्दि उपयोग गर्दै सम्मान गर्ने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु