दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेसियल हाउसमा ब्यूटीसियन मोटिभेसनल क्लास सम्पन्न 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २ गते, सोमबार २१:२१
काठमाडौं, ०२ ज्येष्ठ – फेसियल हाउसमा ब्यूटीसियन मोटिभेसनल क्लास सम्पन्न  भएको छ । फेसियल हाउसद्वारा संचालित एडभान्स  ब्यूटीसियन कोर्षका सहभागी ब्यूटीसियनहरुलाई लक्षित गरि सोमबार सिटिसी मलमा मोटिभेसनल क्लास संचालन गरिएको हो । उक्त ब्यूटीसियन मोटिभेसनल क्लासमा ३२ जना ब्यूटीसियनहरुको सहभागिता रहेको थियो । उनीहरुलाई सौन्दर्य बिज्ञ सुस्मा महराले ब्यूटीसियन मोटिभेसन सम्बन्धी ज्ञान दिएकी थिईन् । कार्यक्रम माझ योग गुरु नमीना श्रेष्ठले शुभकामना मन्तब्य राखेकी थिईन ।
त्यसैगरी, एडभान्स  ब्यूटीसियन कोर्षको समापनको अवसरमा
फेसियल हाउसले केक काटि हर्ष बढाई गर्‍यो भने तालिममा  सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु