नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

चर्चित लोकप्रिय गायक राजेश पायल राइको “स्वदेश” बोलको गीत सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २ गते, सोमबार २२:५८

काठमाडौं । चर्चित लोकप्रिय गायक राजेश पायल राइको “स्वदेश” बोलको गीत सार्बजनिक गरिएको छ । श्री सिवाको शब्द रहेको उक्त गीतमा पुष्प गजमेरको संगीत रहेको छ भने फणिन्द्र राइको एरेंज रहेको छ । स्वदेश नै प्यारो भएको कुरा गरिएको उक्त गीतमा घर छोड्नु पर्दाको पिडालाई समावेश गरिएको छ । नायिका ऋचा शर्मा र राज खड्काको अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमगाईले छायांकन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु