नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

वि.सं. २०७६ असार ३ मंगलबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३ गते, मंगलवार ०७:४१

वि.सं. २०७६ असार ३ मंगलबार। इ.स. २०१९ जुन १८ ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
धार्मिक कार्यको संलग्नताले सामाजिक प्रसम्साले मनोवल वढाउनेछ अरुबाट प्रसम्सा पनि हुने छ ठूलाव्यक्तिले विस्वास भरोसा गर्नाले गरेका काममा सजिलै सफलता मिल्नेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सरिरमा आलस्यता दरिलो डेरा जमाउनेछ मनमा उदासिन्तको पर्दाले ढाक्नेछ आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विहानै विदेशियका मित्रले सम्झना गर्नेछन अकस्मात प्रेमको प्रस्ताव आउनेछ वैबाहिक बन्धनमा बाधीने योग वियोछ अरुको विस्वास आफु प्रतिरहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिश्रमगर्दा पनि काम असफलभै धन नास हुने र मनखिन्न हुनेछ शत्रुले पल पलमा परास्त गर्दै कामको विचमा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले साथ दिनेछैन सजक हुनु राम्रो छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बौध्दिक कार्यमा सफलता मिल्नेछ पढाइमा गरेका प्रयास फलदाइ रहनेछन सन्तानहरुको सफलताले खुसि हुने र समयमा निर्णय हुदा सफलता आफ्नो हातमा हुने छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मित्रहरुको उचित सहयोग मिल्नेछ परिवारहरु सहयोगि हुनेछन शत्रुलाइ परास्त गर्न सफलभै मनोवल बढ्नेछ घर तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलोहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) जोस र जाँगर बढ्नेछ सानै प्रयासलेपनि ठूलो काममा सफलता मिल्नेछ राज्यले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बोलिको प्रभाव राम्रो भएकोले महत्वपूर्ण कामहरु वन्नेछन भेटघाटमा हुने अन्तरकृयाले मान प्रतिष्ठा वढ्नेछ आर्थिक क्षत्रमा सुधार आउने योगछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मनोवल निक्कै बढ्ने छ सभा सम्मेलन र प्रीतिभोजमा अन्तकृया गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विनाकारण हुने खर्चले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आकस्मिक धनलाभको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्ने छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कुरा काट्ने हरु प्रसम्सा गर्न थाल्नेछन नोकारीमा उच्च सम्मानका साथै शुभ अवसर हरु प्राफ्त हुनेछन राज्यले परिश्रमको सहि मुल्याङ्कन गर्नेछ मनमा प्रसन्नता बढ्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु