तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

“इतिहासको पानामा” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३ गते, मंगलवार १४:४२

काठमाडौं । फिल्म “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मीको “इतिहासको पानामा” बोलको गीत सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको उक्त गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा प्रदीप खड्गीको नै स्वर , शब्द , संगीत तथा एरेंज रहेको छ । गीतमा देश प्रेमको सवाद पनि समावेश गरिुएको छ । मातृभुमिको वर्णन गरिएको उक्त गीतमा एक वीरको कथा समावेश गरिएको छ । गीतको भिडियोमा आक्रमणका भागलाई समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु