सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

सरकारल द्वारा गुठी विधेयक फिर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३ गते, मंगलवार १८:५२

३ असार काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । विधेयकविरुद्ध व्यापक विरोध भएपछि सरकारले मङ्गलबार विधेयक फिर्ता लिएको घोषणा गरेको हो ।
भूमी व्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलनमार्फत् विधेयक फिर्ता लिएको जानकारी दिइन् । विधेयकको विपक्षमा आवाज उठेपछि सरकार विधेयक फिर्ता लिन वाध्य भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु