सरकारल द्वारा गुठी विधेयक फिर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३ गते, मंगलवार १८:५२

३ असार काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । विधेयकविरुद्ध व्यापक विरोध भएपछि सरकारले मङ्गलबार विधेयक फिर्ता लिएको घोषणा गरेको हो ।
भूमी व्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलनमार्फत् विधेयक फिर्ता लिएको जानकारी दिइन् । विधेयकको विपक्षमा आवाज उठेपछि सरकार विधेयक फिर्ता लिन वाध्य भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु