
काठमाडौं । गायक नारायण थापाको “आजकलका मुना मदन” बोलको गीत सार्वजनिक भएको छ । काली प्रसाद कार्कीको शब्द रहेको उक्त गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने फडिण्द्र राईको एरेंज रहेको छ । गीतमा युवाहरु बिदेशीने कुरालाई समावेश गरिएको छ । नायिका बेनिशा हमाल , सागर लमसाल (बले),सुरविर पण्डित , लोमस पौडेल लोक मिश्रा लगायत कलाकारहरुको अभिनय रहेको गीतको भिडियो उत्सव दहालले छायाँकन गरेका हुन् ।


