नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

गायिका अर्जुना हिरासुङमा राईको “मलामी” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ४ गते, बुधबार ०६:५२

काठमाडौं । गायिका अर्जुना हिरासुङमा राईको “मलामी” बोलको गीत सार्वजनिक भएको छ । आनन्द चाम्लिङ राईको शब्द रहेको उक्त गीतमा डक्टर किराँतको संगीत रहेको छ । आधुनिक गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा राईको उक्त गीतमा प्रेमी प्रमिका विचको मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु