नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

थाइल्यान्डमा कृति शर्माले जितिन कास्य पदक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ४ गते, बुधबार २१:३५

नेपाली रास्ट्रीय टोलीका कुराश खेलाडी कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदक प्राप्त गरेकी हुन।नेपाल कुराश सघका प्रमुख प्रशिक्षक प्रताप घिसिङका अनुसार तौल समूहमा ८ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितमा भाग लिएका अन्य दुई पुरुष खेलाडी विपल तुलाधर ले ५५ केजी र शेरबहादुर घर्तीमगरले ६० केजी तौल समूहमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।
सोही टिमको नेतृत्व पनि प्रमुख प्रशिक्षक घिसिङले लिएका छ्न। स्थापना देखि नै निकै सक्रिय रहेकी कुराश खेलाडी कृति रास्ट्रीय च्याम्पियन हुन ।यस अगी दक्षिण कोरियामा भएको बिच अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिइसकेकी निकै अनुभबी खेलाडी हुन। जारी एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा नेपालका ३ खेलाडी , १प्रशिक्षक र दुई पदाधिकारी गरि ६ जनाले भाग लिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु