दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामुदायिक सेवा केन्द्र टुँडालदेवी को आयोजनामा गाँजा फडानी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ६ गते, शुक्रबार ९:३६

असार ६ काठमाडौ ।– काठमाडौं महानगरपालिका ४, बिशालनगर चन्डोल वरिपरि आसपास मा भएको खालि जग्गा हरूमा उमेका गाजा को बोट फडानी तथा नस्ट गरिको छ । लागु अाैषध दुव्र्यसनी विरुद्ध को साताब्यापी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेबी र सामुदायिक सेवा केन्द्र को सयुत्त आयोजना मा स्थानिय बासी र कमलपोखरी प्रहरी इन्चार्ज रबिन्द्र नाथ पौडेल सहितको टोलीले ६०/७० गाजा को बोट नस्ट गरिएको सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्याैपाने जानकारी दिनुभएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु