नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा भेटिएको प्रेसर कुकर बम डिस्पोज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १० गते, मंगलवार १०:०२

१० असार, नुवाकोट
नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ ।

मंगलवार बिहान नेपाली सेनाको जवरजंग गणको वम डिस्पोजल टोलीले मंगलबार बिहान बज डिस्पोज गरेको हो ।

मेयर पण्डितको विदुर नगरपालिका–९ विजुरामा रहेको घरमा सोमबार राति प्रेसर कुकर बम फेला परेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु