काठमाडौं । देश नरेश अधिकारीको “झुमेर” बोलको गीत सार्वजनिक भएको छ । मिलन पुनको शब्द तथा संगीत रहेको उक्त गीतमा गणेश चौधरीको एरेंज रहेको छ । करिश्मा ढकाल , सन्जु चौधरी र दिलिप माझीका अभिनय रहेको उक्त गीतको भिडियो नरेश अएरले छायाँकन गरेका हुन् ।