दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ईशनाथ नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न , कृषकका लागि ५० लाख बिनियोजन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १० गते, मंगलवार २०:५०

रौतहट । रौतहटको ईसनाथ नगरपालिकाको मंगलवार एक बिषेश समारोहका बिच तेस्रो नगरसभाको उदघाटन सत्र सम्पन्न भएको छ।
नगरपालिकाका प्रशासकिय निम्ति अधिकृत नन्दकिषोर गुप्ताद्धारा आर्थिक बर्ष २०७६।०७७ को लागी बजेट बिनियोजन प्रस्ताव प्रस्तुत गर्दै उदघाटन सत्र सम्पन्न भएको हो ।
प्रस्तावित बजेटमा आर्थिक विकास तर्फ निशुल्क बिउ,निशुल्क पानी,अब हाई खेतीमे मनग्य आम्दानी भने नारा सहीत प्रत्येक किशानलाई ईशनाथ नगरपालिका द्धारा बिउ र पानी उपलब्ध गराईनेछ । त्यसका लागी ५०लाख रुपैया बिनियोजन गरीएको छ । समृद्धीको आस तिन बालीको प्रयास,पशुु पंछि तथा मत्सय,सहकारी,पर्यटन तथा संस्कृती,उधोग बाणिज्य तथा बितिय बजेटमा बिषेश जोड दिईएको छ ।ढसामाजिक विकास तर्फ शिक्षा तथा खेलकुद,प्रत्येक हातमा शिप,स्वाश्थ्य, खानेपानी तथा सरसफाई अन्तरगत एक घर एक चर्पि,शवच्छ सहर हाम्रो नगर,औरैयाा नगर हरीत शहर बनाउनमा बिषेश जोड दिईएको छ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण,पुर्वाधार विकास तर्फ सडक तथा पुल,सडक सञ्जालको विस्तार,समग्र नगर विकासको आधार सिचाई तर्फ हर खेतमा सिचाई,भवन तथा शहरी विकास,संचार,उर्जा,बाताबरण संरक्षण,संस्थागत विकास तथा शेवा प्रवाह,बितिय बयवस्थापन र सुशासन लाई बजेटमा समावेस गरीएको छ ।
उदघाटन समाराहका प्रमुख अतिथि नगर प्रमुख संतोष कुमार मेहता ले अबको दिनमा संबिधान र विकास मार्फत जनता लाई अनुभुती गराउनुु स्थानिय तहको पहिलो दाईत्व रहेको बताए । समाजको असमानतालाई विकास मार्फत संबाधन गरीनुु पर्ने,बजेटमा उत्पादनको स्तर बढाई गरीबी बेरोजगार हटाउन स्थानिय तहले भुमिका खेल्नुुपर्नेमा नगर प्रमुख मेहताले जोड दिए ।संघ र प्रदेशको बजेट स्थानिय तहको पुरक बजेट रहेकाले यसआई प्रतिस्प्रधी नबुझन उनले जनप्रतिनिधी लाई सुझाव दिएका छन।स्मार्ट नगरपालिका बनाउन नगरका बासी पनी स्मार्ट सोँच बनाउनुु पर्ने भएकाले परम्परागत सोँच भन्दा माथी उठनुुपर्ने नगर प्रमुख संतोष मेहताले आग्रह गरेका छन ।नगर उपप्रमुख रौशन वडाअध्यक्ष लगायतकाले जिल्लामै सबै क्षेत्रमा पिछडिएका ईशनाथ नगरपालिका लाई विकासको माध्यम बाट सबै स्थानिय तह भन्दा अगाडी ल्याउनु पर्नेमा जोड दिएका थिए ।
तेस्रो नगरसभाको बन्दसत्र अगामी तिनदिन सम्म चल्ने भएकाले आआफनो वडामा गई आवशयक्ता अनुसारको योजना तर्जुमा गर्न नगरप्रमुख सन्तोष कुमार मेहताले सम्पुुर्ण वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरु लाई निर्देशन दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु