
वि.सं. २०७६ असार ११ गते बुधबार। इ.स. २०१९ जुन २६। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। नवमी, २६ः३७ उप्रान्त दशमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विना कारणको विवादले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाउने हरु सकृय हुनेछन सरिरमा आलस्यताले दरिलो डेरा जमाउने विस्वासमा पारेर फसाउन सक्छन संयम हुनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यवसाहिक कार्यमा ऐतिहासिक सफलता प्राफ्त गरि धन मनग्य कमाउने योग राष्ट्रिय अन्तराष्ट्रिय क्षत्रमा व्यवसाहिक सम्वन्ध राम्रो रहने कूटनैतिक कार्यमा लाभ अरुको विस्वास जित्न सफल हुने देखिन्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
राज्यले आफु प्रति विस्वास सद्भाव राख्ने राजनीतिले परिश्रम र बौध्दिक कार्यको प्रसम्सा गर्ने आटेकाम पुरा गर्न सफल मान सम्मान भिल्ने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अनेक सङ्का र उपसङ्काले मनमा डेरा जमाउनेछ सरिरमा आलस्यता वढ्नाले काममा तगारो लगाउने हरुलाइ सहज हुनेछन विस्वास गरेकाले आवस्यक समयमा धोका दिनेछन
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
एक पछि अर्को सफलताले गर्दा काम गर्न मन रमाउनेछ आफन्त हरुसङ्ग सम्वन्ध राम्रो रहनेछ अरुबाट आवस्यक सहयोग पनि हुनेछ शत्रु पराजय हुनेछन ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सामान्य प्रयसले पनि वैदेशिक व्यापारमा लगानिको प्रस्ताव आउनेछ छुटेका हरुसङ्ग पुनर्मिलनको आनन्द प्राफ्त होला वैवाहिक कार्यको चहल पहल पनि हुनेछ व्यवसाहिक यात्राको वलियो सम्भावना छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सरिरमा स्फुर्ति र मनमा उत्साह वढ्नाले काममा रुचि निक्कै देखिन्छ धन लाभ पनि मनग्य हुनेछ नयाँ कार्यका अवसर मात्रामा बढ्नेछन आवस्यक कामको सुरुवात पनि हुने छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
गलत विचारको तिव्रताले मन खिन्न हुनेछ सयमा निर्णय नहुदा काममा असफल हुनु पर्ने पढाइमा अरुचि बढ्ने सन्तान हरुको कार्यमा अरुवाट असहयोग हुदा चिन्ता बढ्ने छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिवारले साथ नदिदा काम विचमा पुगेर असहज बन्ने छ मित्रहरुले धोका दिदा मनोवल कम्जोर हुनेछ सवारि साधन जोढ्ने प्रयासमा भए सहज हुनेछैन शत्रुको आगमनले मन खिन्न होला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
जोस र जाँगर बढ्ने सानै प्रयासले पनि ठूलोकाममा सफलता मिल्ने छ तपाइको लगन सिलता र इमान्दारीताको प्रसम्सा गर्नेहरु धेरै हुनेछन मन प्रसन्न रहनेछ
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अकस्मात हुने विवादले मनोवल घट्नेछ कुरा काट्ने हरु सकृय हुनेछन अरुको मन जित्न सकिने नछ धन माल हराउन सक्छ दाँत मुख्मा पिढा हुने छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरुको विस्वास आफुतिर बढ्नेछ महत्वपुर्ण भेट घाटको अवस पनि मिल्नेछ भोजमा संलग्नैभै ठूला व्यक्ति सङ्ग हुने अन्तर कृयाले मनोवल बढ्नेछ देखिन्छ ।


