
काठमाडौं । चर्चित लोकप्रिय गायिका शान्ती श्री परियारको “अन्तिम बिदाई दिन आउ है” बोलको गीत सार्वजनिक भएको छ । लक्ष्मी चौधरीको शब्द रहेको उक्त गीतमा सन्तोष बि.सिको संगीत रहेको छ भने नारायण दङगालको एरेंज रहेको छ । एक चेलीको मनको भाव समावेश गरिउको उक्त गीतमा मरे पछि अन्तिम बिदाई दिन आउन मयालुलाई आग्रह गरिएको छ ।


