
काठमाडौं । लोक दोहोरी गायिका सन्जु न्यौपानेको “दर खान” बोलको तीज गीत सार्बजनिक भएको छ । एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीतमा बिश्वास नेपालको एरेन्ज रहेको छ । नेपाली महिलाहरुको महान चाड हरितालीका तीजको अवसरमा सार्बजनिक भएको उक्त गीतमा दुख सुखको कुरा गरिएको छ ।


