
काठमाडौ । राजेश कुमार श्रेष्ठको “पछयौरी” बोलको गीत सार्वजनिक भएको छ ।गणेश थापाको शब्द रहेको उक्त गीतमा राजेश कुमार श्रेष्ठको नै संगीत तथा एरेंज रहेको छ । माया पिरतीको भाव समावेश उक्त गीतमा मायालुलाई पर नगई नजिक आउन आग्रह गरिएको छ । पृथ्वी राज प्रसाई र सुमना पौडेलको अभिनय रहेको उक्त गीतमो भिडियो सन्तोष तिमिलसिनाले छायाँकन गरेका हुन् ।


