
वि.सं. २०७६ असार १४। शनिबार। इ.स. २०१९ जुन २९। आषाढ कृष्णपक्ष। द्वादशी, २८ः०१ उप्रान्त त्रयोदशी
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग पनि दिउसो विवाद वढ्ने धन नास हुने योगछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ । दिउसो मनो वल बढ्नुको साथै मान सम्मान मिल्ने योग छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
लाभ प्रद कार्यममा हुने सफलताले सरिरमा स्फुर्ति र मनमा प्रसन्नता बढाउनेछ बौध्दिक कार्यमा लाभ मिले पनि दिउसो काममा गरेको प्रयास सफल हुनेछैन विस्वासमा धोकाहुने खर्च र विबाद बढ्ने योगछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बलको प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुभयमा आँटेका काम सबै पुराहुनेछन ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विहान भाग्य कम्जोर भएकोले परिश्रम गरेर सफलता पाउन नसके पनि दिउसो प्रयत्नले सामाजिक काममा उपलब्धीको अवसर मिल्नेछ मनमा बढने हौसलाले शत्रु लाइ कम्जो र आफुलाइ वलियो बनाउनेहुदा समयराम्रोछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ दिउसो अरुको मन जित्न सकिनेछैन स्वास्थमा बाधा काममा अवरोध आउने योग छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिश्रम बुध्दि लगाएर अघि बढ्दा पनि अरुलाइ विस्वासमा लिन सकिनेछ ठूला व्यक्तिले विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन संयम हुनु होला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विहान बौध्दिकक्षेत्र कम्जोर रहने छ सोचेको कुराले सफलता नपाउने हुनाले महत्व पूर्ण काम दिउसो गर्नु उचित हुनेछ । परिश्रमले अरुलाइ विस्वासमा परेर अघिबढ्न सकिनेछ धन कमाउन सकिने छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) परिवारले सहयोग नगर्दा आत्म विस्वास घट्नेछ मित्रहरुले असहयोग गर्नेछन शत्रु बढनाले आटेको काममा सजिलै सफलता मिल्नेछैन संयम भएर काम गर्नु वेश हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने योग दिउसो ठूलाव्यक्तिसङ्ग अन्तरकृयाले र घरेलु समस्याले चिन्ता वढाउने छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बोलिको प्रभाब राम्रो नभयर अरुबाट आलोचना हुनेछ मनोबल घट्ने र चिन्ता बढ्नेछ दिउसो अरुको विस्वसपनि आफुप्रति रहने कामराम्रोहुने भएकोले सफलताको लागि प्रयासगर्नु होला।


