लाग्यो असार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १५ गते, आईतवार १०:१२

काठमाडौ । चचित गायक गायिकाको स्वरमा ‘लाग्यो असार’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडु, पार्वति कार्कि, सपना कुवर र मिङमा लामाको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु